No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गोधुली र न्यू स्टार क्लब ए डिभिजन लिगको सेमिफाइनलमा, एलेभेन एरोज र गोल्डेनस्टार बाहिरिए

फलैचा न्यूज by फलैचा न्यूज
पुस १९, २०७८
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
गोधुली र न्यू स्टार क्लब ए डिभिजन लिगको सेमिफाइनलमा, एलेभेन एरोज र गोल्डेनस्टार बाहिरिए
Share on FacebookShare on Twitter

इटहरी । धरानको गोधुली क्लब र बराहक्षेत्रको न्यू स्टार क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । लिग अन्तर्गत सोमबार भएको तेस्रो चरणका खेलहरुमा जित निकाल्दै गोधुली र न्यू स्टार समुह क बाट समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

इटहरी रंगशालामा सोमबार भएको पहिलो खेलमा गोधुली क्लबले दुहबीको गोल्डेनस्टार क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको छ । गोधुलीको जितमा बबिन लामा र सुशिल राईले एक–एक गोल गरे । लामाले खेलको १५ औं मिनेटमा गोल गर्दा राईले ४० औं मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको १२ औं मिनेटमा गोल्डेनस्टार क्लबका दिलिप चौधरीले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि हार टार्न सकेनन । उत्त खेलको म्यान अफ द म्याच गोधुलीका सुशिल राई घोषित हुदै नगद १ हजार ५ सय पुरस्कार पाए । उनलाई पूर्व राष्टिय खेलाडी एवंम राखेपका बोर्ड सदस्य हरी खड्काले पुरस्कार प्रदान गरे ।

सोमबार नै सम्पन्न दोस्रो खेलमा लगातार तेस्रो जित निकाल्ने क्रममा न्यू स्टार क्लबले दुहबीको एलेभेन एरोज क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । न्यू स्टारको जितमा कृष्ण थापाले २१ औ र सन्दिप श्रेष्ठले २८ औ मिनेटमा गोल गर्दा सुजित राईले ७८ औं र अजय चौधरीले ८० औं मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच बिजयी न्यू स्टारका कृष्ण थापा घोषित भए ।

जारी लिगमा आफ्नो तीन खेलमा तीन वटैमा शतप्रतिशत जित निकाल्दै ९ अंक सहित शिर्ष स्थानमा रहदै न्यू स्टार सेमिफाइनल प्रवेश गर्दा तीन खेलमा दुईमा जित एकमा हार सहित ६ अंकका साथ समुह उपबिजेता बन्दै गोधुली क्लब पनि समिफाइनल प्रवेश गरेको हो । तीन खेलमा दुईमा हार र एकमा जीत निकाल्दै समुहको तेस्रो स्थानमा रहेको एलेभेन एरोज क्लब दुहबी र आफ्नो तीन वटै खेलमा पराजित गोल्डेनस्टार क्लब दुहबी भने प्रतियोगिताबाट बाहिरिएका छन ।

ऋब समुह ख बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो भने भोली मंगलबार हुने अन्तिम चरणको खेलबाट हुनेछ । समुह ख मा इटहरीको राष्टिय जागृती क्लब दुई खेलमा शतप्रतिशत जित सहित शिर्ष स्थानमा छ भने धरानको टेम्के क्लब दुई खेलमा एकमा जित र एकमा हार हित तीन अंकका साथ दास्रो स्थानमा छ । धरानकै धरान फुटबल क्लब दुई खेलमा एकमा जीत र एकमा हार सहित गोल अन्तरको आधारमा तीन अंकको साथ तेस्रो स्थानमा छ ।

इटहरी फुटबल क्लब दुइ खेलमा दुई वटैमा हार सहित अंक बिहिन रहदै पुछारमा छ । भोली मंगलबारको पहिलो खेल राष्टिय जागृती क्लब इटहरी र टेम्के क्लब धरानबिच प्रतिष्पर्धा हुदा दोस्रो खेल इटहरी फुटबल क्लब र धरान फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।

Tags: इटहरीइटहरी रंगशालासुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग
ShareTweetPin
Previous Post

प्रहरी एसपीले मलाई गोली हान्ने धम्की दिए: कांग्रेस नेता यादव

Next Post

पूर्ण खोप लगाइसकेका व्यक्तिलाई अतिरिक्त खोप दिइने, एचआइभी संक्रमितलाई समेत खाेप

Next Post
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

पूर्ण खोप लगाइसकेका व्यक्तिलाई अतिरिक्त खोप दिइने, एचआइभी संक्रमितलाई समेत खाेप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.