No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेताहरु पहिले आफैं सच्चिन जरुरी : मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
पुस १८, २०७८
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
कांग्रेस नेता कार्कीले भने, ‘समृद्ध राष्ट्रपति प्रधानमन्त्री, सुखि एमाले ओली गुट’

file photo

Share on FacebookShare on Twitter

झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नेताहरु पहिले आफैं सच्चिन जरुरी रहेको बताएका छन् । झापाको विर्तामोडमा मिट माउण्ट को उद्घाटन गर्दै मन्त्री कार्कीले जनप्रतिनिधिले शासक बन्न नहुने बताए ।

समाज परिवर्तन गछौं भन्ने जनप्रतिनिधि जनताले तिरेको सेवा सुविधा उपभोग गरेर शासक बन्नु दुःखद भएको उनको भनाई छ । मन्त्री कार्कीले नेताले देशविदेशका कुरा गर्नुभन्दा गाउँका मानिसको सपना के छ भन्ने कुरा बुझ्नु पर्नेमा जोड दिएका छन् ।

चुनाव जितेपछि जनताको भोटलाई बिर्सिएर जनता कर बुझाउने स्रोतमात्र हुन भन्ठानेका कारण विकासका काम हुन नसकेको उनको भनाई छ ।

ShareTweetPin
Previous Post

देशकै नमूना आवास परियोजना विराटनगरमा बन्दै, मन्त्री कार्कीद्धारा श्रमदान

Next Post

कोशी अस्पताललाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

Next Post
कोशी अस्पताललाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

कोशी अस्पताललाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.