No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

यातायातको सिन्डिकेट हटाउन हाम्रो राइड एप्स सञ्चालनमा

फलैचा न्यूज by फलैचा न्यूज
पुस १५, २०७८
in समाचार, सूचना प्रविधि, स्थानीय, हेडलाइन
0
यातायातको सिन्डिकेट हटाउन हाम्रो राइड एप्स सञ्चालनमा
Share on FacebookShare on Twitter

मोरङ्ग। यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै हाम्रो राइड प्रा.लि ले अनलाइन टिकेटिङ प्रणाली ल्याएको छ । यात्रुलाई छिटो पुग्नका लागि बस, ट्याक्सी, बाइक, कार, बस सिटि सफारी लगायत सवारी साधन प्रयोगका लागि हाम्रो राइड एप्स ल्याएको हो ।

बुधबार मोरंगको सुन्दरहरैंचा ४, बासबारिमा एक कार्यक्रमका विच नेपाली कम्पनीमार्फत नै अनलाइन शेवाको बिस्तार गरिएको हाम्रो राइडका प्रबन्ध निर्देशक सरोज मगरले जानकारी दिए । उनले प्रदेश १ को झापा, बागमती प्रदेशको उपत्यका बाहेक हेटौडा, लुम्बिनी प्रदेशको लमही र सुदुरपश्चिम प्रदेशको धनगढ़ीमा शाखा कार्यालय बिस्तार गर्दै सेवा दिदै आएको उल्लेख गरेका छन् ।

प्रदेश १ का सर्वजनिक यातायात महासंघका उपाध्यक्ष टंक आचार्यले यस्ता किसिमको युवाहरुले गरेको कार्यको प्रसंसा समेत गर्दै भाबि दिनमा हुने सवारी साधनमा भएको ठगीधन्दा न्युनिकरण हुने बताए ।

निकट भविष्यमै यस कम्पनीलाई नेशन राइड पब्लिक लिमिटेडमा लैजाने योजना रहेको बताइएको छ । संसारभर नै डिजिटल प्रविधिलाई अनुसन्धनात्मक र दैनिकी कार्य सञ्चाल गर्ने भएकाले अनलाइन टिकेटिङ प्रणाली जीवनोपयोगी बन्ने कम्पनीले दाबी गरेको छ ।

Tags: अनलाइन टिकेटिङमोरङ्गयातायातको सिन्डिकेटसुन्दरहरैंचासुन्दरहरैंचा नगरपालिकाहाम्रो राइडहाम्रो राइड प्रा.लि
ShareTweetPin
Previous Post

सप्तकोशी बैंकका सिइओ पक्राउ

Next Post

लागु औषध कारोबार गरेको आरोपमा र्‍यापर लाहुरे पक्राउ

Next Post
लागु औषध कारोबार गरेको आरोपमा र्‍यापर लाहुरे पक्राउ

लागु औषध कारोबार गरेको आरोपमा र्‍यापर लाहुरे पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.