No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अनलाइन क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
पुस १३, २०७८
in अपराध, समाचार, हेडलाइन
0
अनलाइन क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ
Share on FacebookShare on Twitter

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रबर्दिया नगरपालिका १० का २३ वर्षीय रमेश थारू रहेका छन् । उनललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

थारूले विभिन्न व्यक्तिहरूको नागरिकताको फोटो संलकन गरी नक्कली फेसबुक पेजमार्फत ठगी गर्ने गरेको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ ।

 

‘उनले फेसबुकमा डिएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन बनाई सम्पर्क नम्बर राखी ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम सामान डेलिभरी पूर्व नै आईएमई पे एप, ई–सेवा मार्फत पठाउन लगाई सम्पर्कविहीन भएको पाइएको छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थारूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटेको प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँगको समन्वयमा पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Tags: अनलाइन क्यामेरा बिक्रीठग्ने व्यक्ति पक्राउफेसबुकमार्फत अनलाइन ठगीफेसबुकमार्फत ठगीसामाजिक सञ्जाल
ShareTweetPin
Previous Post

शेयर बजार घट्यो, कारोबार रकम पनि घट्यो

Next Post

झापा र मोरङमा भएका सवारी दुर्घटनामा ५ को मृत्यु

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

झापा र मोरङमा भएका सवारी दुर्घटनामा ५ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.