No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शेयर बजार घट्यो, कारोबार रकम पनि घट्यो

फलैचा न्यूज by फलैचा न्यूज
पुस १३, २०७८
in अर्थ, समाचार, हेडलाइन
0
शेयर बजारमा गिरावट
Share on FacebookShare on Twitter

रामधुनी । सोमवार ७० अङ्कले घटेको नेप्से मङ्गलवार पनि ओरालो लागेको छ । मंगलबार नेप्से दुई दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय १८ दशमलव ९९ विन्दुमा झरेको हो ।

व्यापार, फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत् र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर भने घटेको छ ।

मंगलबार दुई सय ३० कम्पनीका ५८ लाख २८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

गोर्खाज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

Tags: नेप्सेशेयर बजार
ShareTweetPin
Previous Post

सर्लाहीमा निषेधाज्ञा जारी

Next Post

अनलाइन क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ

Next Post
अनलाइन क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ

अनलाइन क्यामेरा बिक्री गर्ने भन्दै ठग्ने व्यक्ति पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.