No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमाले महाधिवेशन: पदाधिकारीमा प्रदेश १ का यी हुन् आकांक्षी !

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ७, २०७८
in प्रदेश, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
0
एमाले महाधिवेशन: पदाधिकारीमा प्रदेश १ का यी हुन् आकांक्षी !
Share on FacebookShare on Twitter

इटहरी । नेकपा एमालेको दशौं महाधिवेशनमा पदाधिकारी वन्न प्रदेश १ बाट दर्जन बढि नेताहरु आकांक्षी देखिएका छन् । अध्यक्षमा बर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको अन्य पदाधिकारीले वताउदै आएका छन ।

वरिष्ठ उपाध्यक्षमा ओलखढुंगा घर भएका इश्वर पोखरेल र इलामका सुवास नेम्वाङ्ग आकांक्षी छन् । झापाका देवराज घिमिरे र मोरङका लालवावु पण्डितले उपाध्यक्षमा आकांक्षा राखेका छन् । सचिवमा प्रदेश १ बाट धेरै नेताले उमेद्धवार वन्ने बताएका छन् ।

वर्तमान सचिव सुनसरीका भीम आर्चाय र ताप्लेजुडका योगेश भटटराईले सचिवमै रहने आकांक्षा राखेका छन् । पूर्व स्वास्थ्यमन्त्री धनकुटाका भानुभक्त ढकाल, पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फे, प्रदेश १ का पूर्व मुख्यमन्त्री भोजपुरका शेरधन राई, पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री झापाका हिक्मत कार्की, संखुवासभाका राजेन्द्र गौतम, पर्शुराम मेघी गुरुड, मोरङका गुरु वराल सचिवका आकांक्षी छन् ।

पूर्व सभामुख नेम्वाङ वरिष्ठ उपाध्यक्ष, देवराज घिमिरेले उपाध्यक्ष, योगेश भटटराई र गुरु वरालले सचिवमा उमेद्धवारी दिने भने घोषणै गरेका छन् । प्रदेश १ वाट सदस्यमा भने दुई दर्जन वढि नेताहरुले उमेद्धवारी दिने संभावना देखिएको छ ।

Tags: एमाले महाधिवेशननेकपा एमाले
ShareTweetPin
Previous Post

सुन चाँदीको मूल्यमा गिरावट

Next Post

शैक्षिक सुधारका लागी ३० बुँदे शैक्षिक सुधार कार्यक्रम सार्वजनिक

Next Post
शैक्षिक सुधारका लागी ३० बुँदे शैक्षिक सुधार कार्यक्रम सार्वजनिक

शैक्षिक सुधारका लागी ३० बुँदे शैक्षिक सुधार कार्यक्रम सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.