No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एक सय ८० किलो गाँजा देवानगञ्जबाट बरामद

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २, २०७८
in अपराध, समाचार, समाज, हेडलाइन
0
लागुऔषध सहित २ महिला पक्राउ
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट एक सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।

ट्र्याक्टरको ढालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको अवस्थामा प्रहरीले १ सय ८० किलो गाँजा देवानगञ्जबाट बरामद गरेको हो ।

पराल लिन सीमापारि जानुपर्ने भन्दै मोटरसाइकल चालकले अनुमति माग्दै गर्दा प्रहरीले शङ्का मानी खाली ट्र्याक्टरको जाँच गरेको थियो । जाँचका क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

https://www.youtube.com/watch?v=MHr0bS98KhY

प्रहरीले गाँजासहित ट्र्याक्टर सीमापारि कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोषकुमार मेहतालाई समेत पक्राउ छ । मेहता स्थानीय विद्यालयका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए । उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित गरिएको बताए ।

 

ShareTweetPin
Previous Post

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु ११ जना घाइते

Next Post

६ शताब्दीयताकै लामो चन्द्र ग्रहण लाग्दै, नेपालबाट नदेखिने

Next Post
६ शताब्दीयताकै लामो चन्द्र ग्रहण लाग्दै, नेपालबाट नदेखिने

६ शताब्दीयताकै लामो चन्द्र ग्रहण लाग्दै, नेपालबाट नदेखिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.