No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राप्रपा प्रदेश सदस्यमा बिजय राउत सर्वसहमत चयन

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ३०, २०७८
in Uncategorized, राजनीति, समाचार, स्थानीय
0
राप्रपा प्रदेश सदस्यमा बिजय राउत सर्वसहमत चयन
Share on FacebookShare on Twitter

इटहरी । राप्रपाको सोमबार भएको प्रदेश १ अधिबेशनबाट सुनसरी बराहक्षेत्रबाट राजनीति गर्दै आएका बिजय राउत सर्वसहमत प्रदेश सदस्य चयन भएको छन् ।

दमक स्थित कस्मिक पार्टी प्यालेसमा भएको अधिबेशनबाट राम थापा निर्वाचन प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएको छन भने अन्य १४ जिल्लाबाट २८ जना प्रदेश सदस्यहरु सर्वसहमत चयन भएका छन् । प्रदेश सदस्य चयन भएका बिजय राउत बिगत २०६५ सालदेखि राप्रपा नेपाल हुँदै हाल प्रदेश सदस्य भएका हून ।

०६५ सालमा सुनसरी जिल्ला महेन्द्रनगर गाबिस वडा नम्बर ५ साविक वडा अध्यक्षको पदमा बसेर राप्रपाको राजनीति सुरुवात गरेका राउत त्यसयता इकाई सह सचीव, क्षेत्रीय सह सचीव तथा दुई कार्यकाल जिल्ला सदस्यमा रहेर काम गरिसकेका छन ।

मिडिया नेपालको १ नम्बर प्रदेश अध्यक्षसमेत रहेका राउत, राजनीतिशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन ? राउत “राप्रपाले उठाएको एजेन्डाहरुले मात्रै मूलकलाइ समृद्ध बनाउन सक्ने र देशको बैकल्पिक शक्तिको रूपमा राष्ट्रको एकमात्र पार्टी राप्रपा रहेको बताउँछन् ।

ShareTweetPin
Previous Post

प्रदेश १ सभाको आजको बैठक स्थगित

Next Post

एमाले केन्द्रीय कमिटी सदस्यका लागि उषाकलाको उम्मेद्वारी

Next Post
एमाले केन्द्रीय कमिटी सदस्यका लागि उषाकलाको उम्मेद्वारी

एमाले केन्द्रीय कमिटी सदस्यका लागि उषाकलाको उम्मेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.