No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जनकपुरमा झडप, ३२ घण्टा निषेधाज्ञा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २७, २०७८
in धर्म संस्कृति, समाचार, समाज, हेडलाइन
0
जनकपुरमा झडप, ३२ घण्टा निषेधाज्ञा
Share on FacebookShare on Twitter

रामधुनी । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

छठ पर्वकै दिनदेखि हिन्दु र मुसलमान समुदायबीच तनाव बढेपछि साम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै प्रशासनले आइतबार राति १० बजेसम्म (३२ घण्टा) निषेधाज्ञा जारी गरेको हो ।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच भएको विवादले उग्ररूप लिएपछि निषेधाज्ञा जासरी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाट निर्माणमा अवरोध गरिएको विषयमा आक्रोशित समुदाय जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

झडपको क्रममा २ जना प्रहरीसहित १ जना प्रदर्शनकारी घाइते भएका छन् । स्थानीय प्रशासनले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा बन्द गरेको छ ।

ShareTweetPin
Previous Post

लोकतन्त्र विपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्छ : शर्मा

Next Post

ट्याक्टर दुर्घटना हुँदा घनकुटामा एक जनाको मृत्यु

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा घनकुटामा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.