No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

घरमै बसेर अस्पताल र ल्याबको सबै सेवा लिनुहोस् ‘क्युरा हेल्थ’ एपबाट

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २०, २०७८
in समाचार, सूचना प्रविधि, स्वास्थ्य, हेडलाइन
0
घरमै बसेर अस्पताल र ल्याबको सबै सेवा लिनुहोस् ‘क्युरा हेल्थ’ एपबाट
Share on FacebookShare on Twitter

रामधुनी । नेपालको चिकित्सा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेर बिरामीहरुको स्वास्थ्य जाँच तथा उपचार हुने गरेको छ ।

तर स्वास्थ्य सेवा लिनका लागि भने बिरामीहरुमाझ सरल प्रक्रिया अझै उपलब्ध हुन सकेको छैन । डाक्टरहरु आए नआएको फोन गरेर बुझिरहनुपर्ने, लामो लाइन बसेर बिल काट्नुपर्ने, सामान्य फलोअपका लागि पनि डाक्टरकहाँ गइरहनुपर्ने जस्ता झन्झट अझै रहेको छ ।

No description available.तर यी सबै झन्झट र समस्याहरु समाधान गर्ने गरी क्युरा हेल्थ नामक एप सार्वजनिक भएको छ । स्वास्थ्य सेवालाई स्मार्ट बनाउने उद्येश्यका साथ नेपालमा पहिलो पटक यो एप प्रयोगमा ल्याइएको हो ।

यो एप भित्र विभिन्न अस्पतालहरुमा उपलब्ध डाक्टरहरुको विवरण, सेवा उपलब्ध हुने समयहरुको बारेमा जानकारी लिन सकिने मात्र होइन, उनीहरुसँग भिडियो कलमार्फत् स्वास्थ्य परामर्शसमेत लिने सुविधा समेत रहेको छ। अस्पतालहरु पर्याप्त भए पनि बिरामीहरु अलमल्ल परिरहेको अवस्थालाई सहजिकरण गर्न विभिन्न सुविधासहितको एप संचालनमा ल्याइएको क्युरा हेल्थका मेनेजर सुमन मंग्रातीले जानकारी दिए । उनका अनुसार एपमा दिइएका नम्बरमा फोन गरेर पनि सेवा लिन सकिने छ ।

विराटनगरबाट सेवा दिन सुरु गरेको यो एपबाट अब इटहरीका बिरामीहरुले समेत सुविधा लिन पाउनेछन् । इटहरीमा रहेका विभिन्न अस्पताल, मेडिकलहलदेखि विराटनगरका अस्पतालहरुमा अनलाइनमार्फत पुर्जा लिन सकिन्छ ।

यस्तै ल्याब सुविधा पनि एपमार्फत लिन सकिन्छ । इटहरी तथा विराटनगरका ए तथा बी ग्रेडका ल्याबहरुबाट घरमै बसी बसी रगत जाँच गर्न मिल्ने सुविधासमेत एपमा छ । ल्याब टेक्निसियन घरमै पुगेर रगत संकलन गरि रिपोर्ट दिने सुविधासमेत रहेको मग्रातीले जानकार दिए ।

एपले दशैं, तिहारको अवसरमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट अफरसमेत ल्याएको छ । जसमा थाइराइड टेस्ट ८०० रुपैया, लिपिड प्रोफाइल ९ सय रुपैया, बेसिक होल बडी प्याकेज ३ हजार पाँच सय रुपैया, प्रिमियम होल बडी प्याकेज ५ हजार पाँच सय रुपैयामा उपलब्ध गराएको छ । यो एप प्ले स्टोर र एप्पल स्टोर दुवैमा उपलब्ध छ ।

थप जानकारीका लागी यहाँ क्लिक गर्नुहोस्

ShareTweetPin
Previous Post

गठबन्धन सरकार पूरा कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

Next Post

दक्षिण कोरियाले ईपीएस मंसिरदेखि खोल्दै

Next Post
दक्षिण कोरियाले ईपीएस मंसिरदेखि खोल्दै

दक्षिण कोरियाले ईपीएस मंसिरदेखि खोल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.