No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसान कल्याण साकोसको २६ औं स्थापना दिवस सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १४, २०७८
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको २६ औं स्थापना दिवस सम्पन्न भएको छ ।

शनिबार सहकारी महासंघ नेपालका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सहकारी संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट कारोबारका आधारमा सेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ ।

No description available.

एशियाली ऋण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल समेत प्राप्त गर्न सफल भएको सुनसरी जिल्लाकै एक उत्कृष्ट सहकारी संस्था बिश्वको सहकारी अभियानमा समर्पित बितिय कारोबार गर्ने संस्थाको रूपमा परिचीत हुन सफल भएको छ।

सम्मान तथा पुरस्कार बितरणको अवसरमा ग्रिन कार्ड प्रदान दुई जनालाई , फरक क्षमता सम्मान एक जना, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता एक जना ,उत्कृष्ट बाल बचतकर्ता ,उत्कृष्ट लघुवित्त केन्द्र तीनवटा , उत्कृष्ट सदस्य विस्तारमा योगदान पुर्याउने ६ जना ,उत्कृष्ट उद्यमी दुई जना ,उत्कृष्ट व्यवसायी दुई जना, उत्कृष्ट पशुपालन सद्स्य एक जना , उत्कृष्ट नियमित र ऎच्छिक बचतकर्ता ,बढी पटक सेयर खरिद गर्ने ,उत्कृष्ट ऋणी,सम्पुर्ण कारोबारका आधारमा उत्कृष्ट सेवा केन्द्र लगायतका विद्यामा सम्मान गरेको छ ।No description available.

२०५८सालमा स्थापना भई सञ्चालन हुदै आएको किसान कल्याण साकोसले आफना सदस्यहरुका लागि विभिन्न किसिमका वचतका कार्यक्रमहरु सञ्चालन गरेको संस्थाका सल्लाहकार कृष्ण बिनोद लम्सालले बताएका छन ।

संस्थाले कृषि तथा पशुपालन ,व्यापार व्यवसाय , औद्योगिक , सवारी साधन , बैदेशिक रोजगार, सामाजिक आकस्मिक ,घर जग्गा खरिद तथा निर्माण ,शैक्षिक अध्ययन र विद्युतिय सामान खरिद शिर्षकमा ऋण प्रवाह समेत गर्ने गरेको संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको भनाइ रहेको छ

ShareTweetPin
Previous Post

एमालेले मात्र विकास र समृद्धिको सपना पूरा गर्छ: घनश्याम खतिवडा

Next Post

मुख्यमन्त्री आचार्यको छिनोफानो आज, गठबन्धनबाट मुख्यमन्त्री राई प्रस्तावित

Next Post
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिदै, विपक्षी नयाँ सरकारको तयारीमा

मुख्यमन्त्री आचार्यको छिनोफानो आज, गठबन्धनबाट मुख्यमन्त्री राई प्रस्तावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.