No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमालेले मात्र विकास र समृद्धिको सपना पूरा गर्छ: घनश्याम खतिवडा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १३, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
एमालेले मात्र विकास र समृद्धिको सपना पूरा गर्छ: घनश्याम खतिवडा
Share on FacebookShare on Twitter

लेटाङ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले नेकपा एमालेले मात्र विकास र समृद्धिको सपना पुरा गर्न सक्ने बताएका छ्न।

मोरङको लेटाङमा आज नेकपा एमालेको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता खतिवडाले वर्तमान सरकारले मन्त्रिमण्डल गठन गर्नै ३ महिना लगाएकाले यो सरकारबाट जनताले कुनै अपेक्षा नगरेको दावी गरे ।

यो सरकारको काम अघिल्लो सरकारले गरेका विकासका योजनाहरुलाई खारेज गर्ने मात्र रहेको भन्दै देशको विकासका लागि नेकपा एमालेमा गोलबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।

उनले अब ताजा जनादेश लिएर नेकपा एमाले पुन सरकारमा जाने र देश विकासको अभिभारा पुरा गरेरै छाड्ने दावी गरे।नेकपा एमालेलाई समाप्त पार्ने कार्यभार लिएर पार्टी फुटाएका माधव नेपाल आफैं समाप्त भएर जाने भन्दै घर जलाएर खरानी ताप्नेहरुले पछुताउनु पर्ने बताए ।

यसैगरि नगर अधिवेशनको अवसरमा नेकपा एमाले पार्टीमा योगदान पुर्याउने तथा भूमिगत कालमा नेता कार्यकर्तालाई संरक्षण गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सोही अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल परित्याग गरि १ दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटी अध्यक्षमा कृष्ण लुइँटेल र खगेन्द्र भण्डारीको दावेदारी रहेपनि सर्वसहमति जुटाएरै नगर कमिटी गठन गर्ने प्रयास भइरहेको सचिव डिल्ली विश्वकर्माले जानकारी दिए ।

Tags: नेकपा एमाले
ShareTweetPin
Previous Post

प्रहरी चौकी खुम्जुङ सोलुखुम्बु भवनको उद्घाटन

Next Post

किसान कल्याण साकोसको २६ औं स्थापना दिवस सम्पन्न

Next Post

किसान कल्याण साकोसको २६ औं स्थापना दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.