No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सरकारले धानबाली क्षति भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत रकम दिने

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ११, २०७८
in अर्थ, समाचार, समाज, हेडलाइन
0
सरकारले धानबाली क्षति भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत रकम दिने
Share on FacebookShare on Twitter

रामधुनी । सरकारले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० कट्ठासम्म जग्गा भएकालाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिगासम्म जग्गा भएकालाई क्षतिको ३० प्रतिशत र ३ बिगाभन्दा बढी जग्गा भएकाहरु तथा आंशिक क्षति भएकाहरूलाई क्षतिको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले न्यूनतम सर्मथन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम राहतस्वरुप उपलब्ध गराउने उनले बताए। जसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाइ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

 

Tags: धानबालीमा क्षतिपहिरो र डुवानबाढी
ShareTweetPin
Previous Post

मोरङका वाढि पिडितलाई राहत वितरण

Next Post

यातायात व्यवस्था विभागको लापर्वाही, लाइसेन्सको आवेदन खुलेको चार दिनमै बन्द

Next Post
यातायात व्यवस्था विभागको लापर्वाही, लाइसेन्सको आवेदन खुलेको चार दिनमै बन्द

यातायात व्यवस्था विभागको लापर्वाही, लाइसेन्सको आवेदन खुलेको चार दिनमै बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.