No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आचार्य अल्पमतमा, राजीनामा नदिने

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १७, २०७८
in प्रदेश, मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
आचार्य अल्पमतमा, राजीनामा नदिने
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

१० जनाले नयाँ पार्टी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल समुह छाडेर केपी ओली समुहमा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका हुन् ।

एता विपक्षीले भने नैतिक्ताका आधारमा राजीनामा दिन मुख्यमन्त्री आर्चायलाई भनेका छन् । एमालेले बहुमत गुमाइसकेकाले मुख्यमन्त्रीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्न तर्क नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईले गरे ।

राईसहीत सहीत एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् । बुधबार उनिहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।

एता मुख्यमन्त्री भिम आचार्यले भने आफु संविधानअनुसार मुख्यमन्त्री बनेको दावी गर्दै विश्वासको मत लिने बताएका छन् । एमालेका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले पनि मुख्यमन्त्रीले राजीनामा नदिने बताए । उनले अहिलेको गठबन्धन टाल्दाटाल्दै च्यातिन खोजेको टिप्पणी गरेका छन् ।

ShareTweetPin
Previous Post

कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि

Next Post

बढेको भत्ता यो सरकारले पनि दिने

Next Post
खोटाङमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

बढेको भत्ता यो सरकारले पनि दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.