No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गोकुलको कांग्रेसलाई व्यंग्यः अदालतबाटै सभापति चयन गर

फलैचा न्यूज by फलैचा न्यूज
असार २६, २०७८
in राजनीति, राष्ट्रिय, समाचार
0
गोकुलको कांग्रेसलाई व्यंग्यः अदालतबाटै सभापति चयन गर
Share on FacebookShare on Twitter

एमाले नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसलाई व्यंग्य गरेका छन् । कांग्रेसले महाधिवेशन गर्ने तयारी गरिरहेका बेला बाँस्कोटाले सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन् ।

‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन् । त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे, देउवा पनि सभापति नबन्ने रे,’ बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ तरु रामचन्द्रज्यूलाई जहिल्यै सकस !!’

कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गर्दा नपुगेको भन्दै राष्ट्रपतिले खारेज गरेपछि सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । यही प्रसंग जोडेर बाँस्कोटाले कांग्रेसलाई व्यंग्य गरेका हुन सक्छन् ।

Tags: नेपाली कांग्रेससंसद विघटन
ShareTweetPin
Previous Post

विराटनगरमा भाइले गरे आफ्नै दाजुको हत्या

Next Post

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Next Post
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.