इटहरी । सुनसरी र मोरङमा पुनः एकसाता निषेधाज्ञा थप गरिएको छ । दुबै जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सुनसरीमा हेर्नुहोस निर्णय 

सुनसरीमा सवारी चलाउन भनिए पनि मोरंगमा भने, अत्यावश्यक बाहेक सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन हुने छैनन् ।
हेर्नुहोस निर्णय


















cialis price nz