No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वडा सदस्यले गरेको अनियमितताबारे निष्पक्ष छानबिन गर्न कांग्रेस भातृ संगठनहरुको आग्रह

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
असार १३, २०७८
in समाचार, स्थानीय, हेडलाइन
0
वडा सदस्यले गरेको अनियमितताबारे निष्पक्ष छानबिन गर्न कांग्रेस भातृ संगठनहरुको आग्रह
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वाड नम्बर ६ मा विपन्न वर्गकालागी ल्याइएको राहत सामग्रीमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले निष्पक्ष छानबिनको माग गरेका छन् ।

 

आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल दलित संघ, नेपाल महिला संघ र नेपाल मुस्लिम संघले विपन्न परिवारका लागी गतवर्ष बाड्न ल्याइएको राहत सामाग्रीमा ले अनियमितता गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

गत वर्ष कोरोनाका कारण नेपालमा लकडानउन भएसँगै विपन्न परिवारकालगी आएको राहत सामाग्रीमा चौधरीले अनियमितता गरेको र केहि मात्रामा उबारेर राखेको राहतमा यतिवेला मुसा लागेर खराब भएको भन्दै तत्काल छानबिन गरी कार्वाही गर्न संगठनहरुले माग गरेका छन् ।

https://youtu.be/V3-sHM3AN3E

गत असार ८ गते वडाले हुलाकको भवनमा लुकाएर राखेको राहत समाग्रीमा मुसा लागेको र वडाको रेकर्डमा भएजती राहत सामाग्री नभएको समाचार फलैचा न्युजमा प्रकाशन भएपछि यतिवेला चौतर्फी विरोध भएको छ ।

वडाको स्टक विवरणमा १ हाजार १ सय ९५ केजी चामाल रहेतापनी लुकाएर राखिएकोमा करिब ४ सय केजी चामाल भेटिएको थियो जसमध्ये खान योग्य करिब २ सय केजी मात्र रहेको पाइएको थियो । तेल पनि ६५ लिटर रहेकोमा अहिले ७ लिटर मात्रै भेटिएको छ । ५८ लिटर तेल गायब बनाइएको छ । साबुन ७२ पिस मध्ये ५२ मिस गायब अवस्थामा भेटिएको थियो ।

यस विषयलाई लिएर धेरैले विरोध गरिरहेको समयमा शनिबार रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको उपस्थितीमा वडा सदस्य चौधरीले गरेका कामहरुको छानबिन गर्न ८ सदस्यीय समिती गठन भएको छ । छानबिन समिती गठन भएसँगै नेपाली कांग्रेसका भातृ संगठनहरुले सत्य तथ्य छानबिन गर्न समितीलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु पढ्नुहोस् ।

रामधुनीमा वडा सदस्य लक्ष्मी चौधरीको राज, आफन्तसँगै साठगाँठ

वडा सदस्य लक्ष्मी चौधरीको अर्को चलखेलः विपन्नलाई ल्याएको राहत मुसा र आफन्तलाई (भिडियो सहित)

रामधुनी ६ की वडा सदस्य चौधरीको राजिनामा माग्दै तरुणदल रामधुनीले बुझायो ज्ञापनपत्र

रामधुनी नगरले गर्यो वडा सदस्य लक्ष्मी चौधरीले गरेको अनियमितताबारे छानबिन सुरु

Tags: नेपाली कांग्रेसरामधुनी नगरपालिकाराहत सामग्रीमा अनियमिततालक्ष्मी चौधरीवडा सदस्य लक्ष्मी चौधरी
ShareTweetPin
Previous Post

काँग्रेस पदाधिकारी बैठक आज बस्दै ,क्रियाशील सदस्यता विवादबारे छलफल हुने

Next Post

नगर उपप्रमुख सविना चौधरीले ल्याइन् रामधुनीमा ७१ करोड ५१ लाख बजेट (पूर्णपाठसहित)

Next Post
नगर उपप्रमुख सविना चौधरीले ल्याइन् रामधुनीमा ७१ करोड ५१ लाख बजेट (पूर्णपाठसहित)

नगर उपप्रमुख सविना चौधरीले ल्याइन् रामधुनीमा ७१ करोड ५१ लाख बजेट (पूर्णपाठसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.