No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपालमा देखिएको डेल्टा प्लस प्रजाति कस्तो र कसरी बच्ने ?

फलैचा न्यूज by फलैचा न्यूज
असार ८, २०७८
in आलेख, काेराेना अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाइन
0
नेपालमा देखिएको डेल्टा प्लस प्रजाति कस्तो र कसरी बच्ने ?
Share on FacebookShare on Twitter

नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट(जसलाई इन्डियन भेरिएन्ट भनिन्थ्यो) त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप बिकास भएको हो । यो प्रजाति युरोपमा मार्चमै देखिएको थियो । बेलायत, भारत, अमेरिका लगायत १० देशमा यो प्रमाणित भएको छ ।

भारतीय स्वास्थ्यविज्ञका अनुसार यो भेरिएन्ट मोनोन्युक्लियल एन्टिबोडी (भारतमा हाल चलाइएको उपचारको कक्टेल) प्रतिरोधी छ भनिएको छ ।

  • डेल्टा भेरिएन्टको म्युटेसन भएकोले यसको संक्रमण दर डेल्टा भाइरसभन्दा कति फरक छ भन्ने पूर्ण अध्ययन भएको छैन ।

खोप लगाएका व्यक्तिको प्लाज्मामा यो प्रजातिको अध्ययन हुँदैछ । यो अध्ययनबाट खोपको प्रभावकारिता थाहा हुनेछ । त्यस्तै दोस्रो लहरमा संक्रमण भएर निको भएका व्यक्तिलाई यो प्रजातिले असर गर्छ कि गर्दैन भनेर अध्ययन सुरु भएको छ । अहिलेसम्मका अध्ययन अनुसार खोप लगाएका तथा दोस्रो लहरमा डेल्टा भेरिएन्टले संक्रमण भएर निको भएका व्यक्तिमा यसको जोखिम नहुन सक्छ ।

कसरी बच्ने ?
यो र अन्य आगामी म्युटेसनबाट आउने नयाँ प्रजातिबाट बच्ने उपाय भनेको खोपलाई ब्यापक रुपमा लगाउने तथा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना नै हो । यो नयाँ उत्परिवर्तनबाट आत्तिनु पर्दैन तर हामीहरु थप सतर्क हुनुपर्दछ । जहिलेसम्म पूर्ण जनसंख्याको खोपमा पहुँच हुँदैन तबसम्म नयाँ उत्परिवर्तनमा जोखिम हुन्छ नै ।

खुकुलो लकडाउन र हाम्रो दायित्व
हामीकहाँ अहिलेपनि संक्रमण दर २० प्रतिसत भन्दा माथि नै छ । महामारी नियन्त्रणमा आएर लकडाउन खुकुलो भएको हैन । आम नागरिक तथा देशको आर्थिक अवस्था तथा अन्य समस्याको कारण लकडाउन खुकुलो भएको हो । लकडाउनलाई अनन्तकालसम्म लगाउनु ब्यबहारिक हुँदैन ।

  • सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने सुत्र हामीले अबलम्बन गर्नुपर्दछ ।

त्यो भनेको सरकारले जहाँबाट हुन्छ, खोप आयात गरेर राष्ट्रिय अभियानको रुपमा खोप कार्यक्रम संचालन गर्ने, सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने, एन्टिजेन तथा पिसिआर टेस्ट बढाएर हटस्पट पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिंग र आइसोलेसनलाई प्रभावकारी बनाउने तथा सामान्य जनताको पहुँचमा गुणस्तरीय उपचारको प्रबन्ध गर्ने हो ।

हामी आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले डबल मास्क लगाउने, भीडभाड नगर्ने भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने तथा हातको सफाइलाई ध्यान दिने गर्नुपर्दछ । यी काम गर्यौं÷गरायौं भने कोरोना भाइरसका ज्ञात तथा अज्ञात नयाँ प्रजातिबाट बच्न सकिन्छ ।

ShareTweetPin
Previous Post

सर्वोच्चले कस्तो गर्ला फैसला, नयाँ मन्त्रिको पद जान सक्ने

Next Post

भरखरै : गयो २० मन्त्रीको पद

Next Post
सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

भरखरै : गयो २० मन्त्रीको पद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.