No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ मा सरकारविरुद्ध खरो रुपमा उत्रिए कांग्रेस नेता

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २७, २०७८
in प्रदेश, राजनीति, समाचार, हेडलाइन
0
दशैंभत्ता वितरण गर्ने र लिने दुबैलाई कारवाही गर्न कांग्रेसको माग
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रभुलाई भेटी चढाउन चुरे बेच्ने योजना ल्याएको’ आरोप लगाएको छ ।

प्रदेशसभा बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक केदार कार्कीले प्राकृतिक स्रोत बेचेर व्यापार घाटा कम गर्ने योजना मृगौला बेचेर लुतोको उपचार गरे जस्तै भएको भन्दै व्यंग्य गरे

प्रदेश र संघीय सरकार अपराधीहरुको झुण्ड भएको गम्भीर आरोप लगाउँदै मुख्यमन्त्रीले प्रदेश नामकरण, बजेट लगायतका विषयमा झुट बोलेको उनको भनाई छ ।

संसदीय दलका उपनेता हिमाल कार्कीले पनि प्रदेश सरकार प्रदेशको नामकरण बारे मुख्यमन्त्रीले यसअघि नै सहमति भएको भनेर दिएको अभिव्यक्तिको निर्णय कपी सदनमा पेश हुनुपर्ने बताए ।

कोरोना महामारीमा प्रदेश सरकार कतै नभेटिएको उल्लेख गर्दै कांग्रेसका नेताहरुले सरकार खोज्नुपर्ने अवस्था आएको बताए ।

ShareTweetPin
Previous Post

पत्रकार सबैले खोप पाउने

Next Post

प्रदेश १ मा ५ सय ७३ जना संक्रमित थपिदा १४ सय ४२ जना संक्रमणमुक्त

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

प्रदेश १ मा ५ सय ७३ जना संक्रमित थपिदा १४ सय ४२ जना संक्रमणमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.