No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पत्रकार सबैले खोप पाउने

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २७, २०७८
in समाचार, समाज, स्थानीय, स्वास्थ्य
0
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पत्रकारहरु सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रेस काउन्सिल नेपालले प्रदेश नं. १ का अगुवा पत्रकारहरुसँग आज गरेको भर्चुअल बैठकमा मन्त्री कार्कीले खोपको प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयबाट सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आजै पत्राचार गरेर पत्रकाहरुका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिने उनको भनाई छ ।

सरोकारवालाहरुसँग छलफल गरेर सबैलाई खोप लगाउन पाउने व्यवस्था मिलाउने मन्त्री कार्कीको आस्वासन छ ।

ShareTweetPin
Previous Post

खुल्यो सुनसरीको निषेधाज्ञा(सूचनासहित)

Next Post

प्रदेश १ मा सरकारविरुद्ध खरो रुपमा उत्रिए कांग्रेस नेता

Next Post
दशैंभत्ता वितरण गर्ने र लिने दुबैलाई कारवाही गर्न कांग्रेसको माग

प्रदेश १ मा सरकारविरुद्ध खरो रुपमा उत्रिए कांग्रेस नेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.