No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेशसभामा प्रतिपक्षीको आक्रोस, मुख्यमन्त्रीको जवाफ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २५, २०७८
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
मुख्यमन्त्री राई छैनन् ढुक्क अवस्थामा
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । आज सुरु भएको बजेट अधिवेशनमा विपक्षी दलहरु सरकारविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् ।

सरकारले संघीयताको मर्म अनुसार काम नगरेको, संघीय सरकारको प्रतिगामी कदमको साथ दिएको, कोरोना महामारी नियन्त्रणमा कुनै प्रभाबकारी काम नगरेको र संसदलाई छलेर अगाडि बढेको भन्दै विपक्षी दलहरुले आलोचना गरे । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले बजेट बनाइसकेपछि किन बैठक बोलाएको भन्दै प्रस्न गरे ।

नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले नै सदन बहिष्कार गर्ने जस्तो असंसदीय हर्कत प्रदेशमा देखिएको बताए । सरकारले सदनलाई लामो समय उपेक्षा गरेको भन्दै भन्दै उनले प्रदेशमा यतिधेरै समस्या आउँदा पनि सरकार सदन छलेर मनमौजी रुपमा चल्न थालेको उनको भनाई छ ।

बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादवले सरकारका कारण आपूmहरु जनप्रतिनिधि भएर जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताएका छन् । यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमायाँ तुम्बाहाम्बेले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको भन्दै सानातिना बजेटमा संघीय सरकारको आँखा लाग्नु गलत भएको उल्लेख गरिन् ।

राप्रपाकी सांसद इन्दिरा राईले प्रदेश सरकारले ल्याउने बजेटले कोरोना महामारीलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् ।

राजनीतिमा देखिएको समस्याले बैठकमा ढिलाईः मुख्यमन्त्री
मुख्यमन्त्री सेरधन राईले अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै राजनीतिमा देखिएको समस्याले बैठकमा ढिलाई भएको बताएका छन् । नेकपा फुटलाई पनि कोभिड महामारीकै संज्ञा दिदै दुबै थरि कोभिडले व्यवधान गरेको र बैठक ढिलो बैठक बोलाइएको मुख्यमन्त्रीको जवाफ छ ।

संसद्को अर्को बैठक आज(मंगलबार) दिउसो साढे १२ बजे बस्नेछ ।

ShareTweetPin
Previous Post

राष्ट्र बैंकले १ अर्ब ७८ करोड मुद्दतीमा लगानी गर्ने

Next Post

भेरोसेल खोप अभियान देशभर सञ्चालनमा

Next Post
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

भेरोसेल खोप अभियान देशभर सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.