No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीको निषेधाज्ञा पुनः थपियो(निर्णयसहित)

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २१, २०७८
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
सुनसरीमा निषेधाज्ञाको निर्णय, भोली रातिबाट लागू हुने
Share on FacebookShare on Twitter

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमण नघटेको भन्दै जेठ ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

यसअघि थपिएको निषेधाज्ञाको अवधि शनिवार राती १२ बजे सकिन लागेपछि जिल्लाको डिसिसिएमसीको शुक्रबार बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा यसअघि जस्तै सर्वसाधारणहरूलाई औषधी खरिद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ ।

यता मजदुरहरूलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरूलाई बिहान ५ बजे देखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिँड्न दिइने प्रशासनले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरू सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा हप्तामा ३ दिन (आइतबार, मङ्गलवार र बिहीबार) स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखी खुला गर्ने गरी थप व्यवस्था मिलाउने भनिएको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरू बिहान ९ः०० बजे देखी १०ः०० बजेसम्म र दिउँसो ५ः०० बजे देखी ६ः०० बजेसम्म कार्यालयमा उपस्थित हुने प्रयोजनका लागी परिचय पत्रका आधारमा आवत जावत गर्न पाउने छन् ।No photo description available.No photo description available.May be an illustration

Tags: कोरोना संक्रमण
ShareTweetPin
Previous Post

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

Next Post

सुन्दरहरैंचाबाट हराएको मोटरसाईकल इटहरीमा फेला, तीन जना पक्राउ

Next Post
गाईको मासुसहित तीन जना पक्राउ

सुन्दरहरैंचाबाट हराएको मोटरसाईकल इटहरीमा फेला, तीन जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.