No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रेस युनियन सुनसरीले गर्यो रिक्त पदमा मनोनयन

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १८, २०७८
in समाचार, समाज, स्थानीय
0
प्रेस युनियन सुनसरीले गर्यो रिक्त पदमा मनोनयन
Share on FacebookShare on Twitter

इटहरी । प्रेस युनियन सुनसरीले जिल्लामा रिक्त रहेका पदमा मनोनयन गरेको छ । आज भर्चुअल माध्यमबाट भएको जिल्ला कार्यसमितिको बैठकले प्रेस युनीयन सुनसरीको सचिवमा विवेक भट्टराईलाई चयन गरेको छ ।

यस्तै महिला उपाध्यक्षमा मेनुका पाण्डेलाई मनोनयन गरेको जिल्ला सभापति पवन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार इटहरी संयेजकमा विनय बाह्रकोटी, सह–संयोजकमा खेमराज सापकोटा र रामधुनी संयोजकमा विनोद आर्चायलाई मनोनयन गरिएको छ ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष एवं प्रेस युनियनका संयोजक लिलावल्लव घिमिरे, पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, प्रेस युनियनका केन्द्रीय संयोजक हेमराज दाहाल लगाएतको उपस्थिति रहेको थियो ।

Tags: प्रेस युनियन
ShareTweetPin
Previous Post

ब्लाक फंगसका विरामी विभिन्न सहरमा

Next Post

प्रदेश १ सरकारले अन्ततः संसद बैठक बोलाउने

Next Post
मुख्यमन्त्री राई छैनन् ढुक्क अवस्थामा

प्रदेश १ सरकारले अन्ततः संसद बैठक बोलाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.