विराटनगर । मोरङको बिराटनगर १६ दरैया स्थितबाट लागूऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ बर्षीय सजजु साहीलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


















