No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नारायणी अस्पताललाई अमेरिकाबाट स्वास्थ्य सामाग्री सहयोग

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ८, २०७८
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
नारायणी अस्पताललाई अमेरिकाबाट स्वास्थ्य सामाग्री सहयोग
Share on FacebookShare on Twitter

रामधुनी । अमेरिकामा बस्दैआएका नेपालीहरुको एक संस्था मधेसी एशोसियसन ईन अमेरिका क्यार्लिफोर्नीया अध्यायले वीरगन्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

मधेसी एशोसियसन ईन अमेरिका क्यार्लिफोर्नीया अध्यायले नारायणी अस्पताललाई सेमीभेन्टिलेटर बी प्याप एक थान, अक्सिमिटर २० थान, थर्मलगन २० थान र डिजिटल बीपी सेट २० थान सहयोग गरेको हो ।

अमेरिकाबाट पठाइएका ती स्वास्थ्य सामाग्री सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले नारायणी अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन् ।

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार स्वास्थ्य सामाग्रीको अभाव भएको चिकित्सकले बताएपछि आफुले पहल गरेको र संस्थाका अध्यक्ष दिनेश साहले अमेरिकाबाट करिब ४ लाख मुल्य बराबरको ती स्वास्थ्य सामाग्री पठाइदिएको सामाजिक अभियन्ता सर्राफले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंह, डाक्टर सरोज रोशन दास, नर्सीङ इन्चार्ज अहेमा थापाको उपस्थिति रहेको थियो ।

ShareTweetPin
Previous Post

प्रदेशमा मे ३१ सम्म कर्फ्यू जारी

Next Post

निर्वाचनमा होमिन आयोगलाई निर्देशन

Next Post
निर्वाचन सामग्री खरिद टेण्डर आह्वान गर्ने आयोगको तयारी

निर्वाचनमा होमिन आयोगलाई निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.