No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ६, २०७८
in राजनीति, राष्ट्रिय, समाचार, हेडलाइन
1
राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
Share on FacebookShare on Twitter

रामधुनी । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् ।

एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई ३५ मत अन्तरले हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।

देवकोटाले १ सय ८३ मत प्राप्त गर्दा थापाले १ सय ४८ मत मात्र प्राप्त गरेका थिए । स्थानीय तहबाट खसेको २ सय ३३ मत मध्येबाट डा. देवकोटालाई १ सय २८, बादललाई १०३ र कृष्णबहादुर तामाङलाई २ मत प्राप्त भएको थियो ।

त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १०५ मत मध्ये डा। देवकोटालाई ५८ मत, बादललाई ४५ मत र तामाङलाई २ मत खसेको थियो ।

खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २ हजार ३ सय ४, बादललाई १ हजार ८ सय ५४ र तामाङलाई ३६ मत प्राप्त भएको हो ।

यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २ हाजर ७ सय ८४, बादललाई २ हजार १ सय ६० र तामाङलाई ९६ मत रहेको हो ।

निर्वाचित देवकोटा र बादलको ३५ मतान्तर मतको अंकभार १ हजार ७४ रहेको छ । गृहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट उम्मेदवार बन्दा डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो ।

त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए । मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका ५ जना मतदाता सहभागि भएका थिएनन् ।

Tags: डा. खिमलाल देवकोटाराष्ट्रियसभा सदस्यमा देवकोटा
ShareTweetPin
Previous Post

पूर्वका विभिन्न चार जिल्लाका घटनामा चार जनाकै मृत्यु

Next Post

राष्ट्रपतिद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

Next Post
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश २०७७ जारी

राष्ट्रपतिद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

Comments 1

  1. Janewouch says:
    5 years ago

    viagra online usa

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.