No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २, २०७८
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसा प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । तराईका जिल्लामा निषेधाज्ञा कढाइका साथ निषेधाज्ञा लगाइएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले अत्यावस्यक कामबाहेक सवारी साधन नचलाउन आग्रह गरेको हो । पूर्ण निधेधाज्ञा जारी गरिएसँगै शनिबार विहानैबाट सुनसरी सुनसान देखियो । कोरोनाका संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले आजबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा लगाएको छ ।

सुनसरी प्रवेश गर्ने नाकामा प्रहरीले कडाइ गर्दै जिल्लाभित्र प्रवेश गर्ने सवारिसाधन पूर्ण रुपमा रोक लगाएको छ । जसका कारण पूर्वी सिमाना मोरंगको बुढिखोला पूर्व सवारीसाधनको चाप थियो ।

सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना जगाउने उद्येश्यसाथ सेना खटाएको बताए । सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कार्वाही गर्ने चेतावनी दिएको छ ।

यसैबिच मोरंगमा आजदेखि लागु हुनेगरि दश दिन निषेधाज्ञा कडाइका साथ थप गरिएको छ । यहाँ पनि निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ ।

उता झापामा पनि शनिबारदेखि कडाइका साथ निषेधाज्ञा लगाइएको छ । प्रदेश १ का अन्य जिल्लामा पनि निषेधाज्ञा जारि रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ShareTweetPin
Previous Post

लगातार तीन दिन प्रदेश १ मा कोरोना संक्रमित घटे

Next Post

मोरङमा आफ्नै साथिको छुरा प्रहार गरि हत्या

Next Post
धनकुटामा बलात्कारको प्रयास गर्ने पुरुषकोे हत्या

मोरङमा आफ्नै साथिको छुरा प्रहार गरि हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.