फिदीम । पाँचथरको फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको भ¥याङबाट लडि ज्यान गएको छ ।
आफ्नै घरको भ¥याङबाट अचानक चिप्लेर लडि घाईते हुनुभएका उहाँको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

















