No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सगरमाथा आरोहण गर्ने क्रममा २ बिदेशी नागरीकको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ३१, २०७८
in अन्तर्राष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, हेडलाइन
0
सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदै
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।

बिहिवार सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय पुवेलीउको सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो ।

यसैगरी सगरमाथा आरोहणका लागी हिडेका स्विजरल्याण्डका नागरीक पासपोर्ट नम्बर ह४०३४४४६ का ४१ बर्षीय अब्दुलवाहिद आवाराइच पनि सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक दुवै जनाको उद्धारको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

ShareTweetPin
Previous Post

प्रदेश १ मा सक्रिय संक्रमित १० हजार नाघे, एकैदिन हजार बढि संक्रमित थप

Next Post

अक्सिजन अभावलाई कसरी व्यवस्थित गर्ने ?

Next Post
अक्सिजन अभावलाई कसरी व्यवस्थित गर्ने ?

अक्सिजन अभावलाई कसरी व्यवस्थित गर्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.