No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा निषेधाज्ञालाई थप कडाई, फेरी यस्ता भए निर्णय

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २०, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीमा निषेधाज्ञालाई थप कडाइ गरिएको छ । अव देखि सुनसरीमा यात्रु बास स्थल र खाना सुविधा भएको यात्रुलाई खाना खुवाउने होटेल मात्रै बिहान ८ बजे देखि राति ८ बजे सम्म खोल्न पाइने निर्णय भएको हो ।

अन्यत्र जिल्लाबाट कुनै काम विशेषले सुनसरी जिल्लामा आउने र यस जिल्ला हुँदै अन्यत्र जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखी होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजे देखि बेलुका ८ बजे सम्मका लागी खुला गरिएकोमा यस आदेशको अपव्याख्या गरी जथाभाबी पसलहरू खुला गरिएको पाइएकाले यस समितिको ध्यान आकृष्ट भएको भन्दै यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीको सूचनामा उल्लेख छ ।No photo description available.होटेल भन्नाले यात्रु बास स्थल र खाना सुविधा लजिङ फुडिङ भएको होटेल र रेस्टुरेन्ट भन्नाले राजमार्गको छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेस्टुरेन्ट मात्र बिहान ८ बजे देखी बेलुका ८ बजे सम्म खुल्ला गरिएको हुँदा र अन्य होटेल रेस्टुरेन्टको हकमा टेक अवे सर्भिस प्याकिङ सेवा दिने गरी बन्द गर्ने ब्यहोरा सूचित गरेको छ ।

यसै गरी जिल्ला अस्पताल, इनरुवामा अक्सिजन सुविधा सहितको २० बेड र १ वटा भेन्टिलेटर क्षमताको कोभिड अस्पताल पनि सञ्चालन गर्ने बैठकले निर्णय पनि गरेको जनाइएको छ ।

ShareTweetPin
Previous Post

कुटिल राजनीतिज्ञको खेल, १२ घण्टामै पुनः मुख्यमन्त्री

Next Post

विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

Next Post
विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.