No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का लागी प्रकाश सुब्बाले बनाए ‘मुर्दा घाट’

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १, २०७८
in मनाेरञ्जन, समाचार, समाज, स्थानीय, हेडलाइन
0
‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का लागी प्रकाश सुब्बाले बनाए ‘मुर्दा घाट’
Share on FacebookShare on Twitter

रामधुनी । मुर्दा घाटमा मानिस जलाउने मान्छेको कथाबस्तुमा आधारित सर्ट मुभि ‘मुर्दा घाट’ को छायांकन सम्पन्न भएको छ ।

स्पाइनी बेबलर मूभिज प्रा.लि. ले आयोजना गर्न लागेको ‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (SBIFF) २०२१ अवार्ड लागि ‘मुर्दा घाट’ को निर्माण गरिएको हो ।No description available.भुषण गौतमको कथा रहेको ‘मुर्दा घाट’ को पटकथा/संवाद, निर्देशन, छायांकन तथा सम्पादन नेपाल चलचित्र प्राविधिक संघ प्रदेश १ का अध्यक्ष तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का उपाध्यक्ष प्रकाश सुब्बाको रहेको छ भने मेकअप र कला तिर्थ यक्सोले गरेका छन् ।No description available.मानिशको लास जलाएर घरपरिवार चलाउने व्यक्तीले गरेको संघर्षको कथामा तयार परिएको सुब्बाले जानकारी दिए । नेपाली भाषामा रहेको उक्त सर्ट मुभि ५ मिनेटको रहेको छ ।

सर्ट मुभिमा निरज ब्ल्याक, मेनुका माझी र बाल कलाकार साहिल खानको मुख्य भुमिका रहेको छ ‘मुर्दा घाट’ इटहरी को बुढी खोलामा छायांकन गरिएको सुब्बाले जानकारी दिए ।

स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी मे १ तारिक (वैशाख १८) गते काठमाडौमा आयोजना  हुदै छ ।

ShareTweetPin
Previous Post

नमस्ते झरना माथि नयाँ झरना सन्चालन, अवलोकन नि:शुल्क

Next Post

मतदाता दर्ता देशभर

Next Post
मतदाता दर्ता देशभर

मतदाता दर्ता देशभर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.