No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा ‘काहानी हो यो प्रेमको’ छायांकन सुरू

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७७
in प्रदेश, मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा ‘काहानी हो यो प्रेमको’ छायांकन सुरू
Share on FacebookShare on Twitter

रामधुनी । बुद्ध इन्टरनेशनल फिल्म प्रा.लि. को व्यानरमा निर्माण हुन लागेको धारावाहिक सिरियल ‘कहानी हो यो प्रेमको’ शुभमुहर्त गरिएको छ ।

 

आइतबार इटहरीको पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्मको कार्यलयमा पत्रकार सम्मेलन गर्दै ‘कहानी हो यो प्रेमको’ शुभमुहर्त गरिएको हो।

युवा युवती बिचको प्रेममा आइ पर्ने विभिन्न उतार चडावहरुलाई सिरियलमा प्रस्तुत गरिने निर्देशक भिम लामाले पत्रकार सम्मेलनमा जानकारी दिए । भिम लामाको निर्देशनमा निर्माण हुन लागको ‘काहानी हो यो प्रेमको’ को कथा पनि लामा आफैले लेखेका हुन् ।

प्रकाश सुब्बा, सुरेन्द्र भुजेल,बोधराज पुरुष,खेमराज धमला र भिम लामाको संयूक्त लगानीमा निर्माण हुन लागेको सिरियलका लागी कलाकारहरु यस अघि २ चरणको अडिशनबाट छनोट गरिएको हो ।

छनोट भएका कलाकारहरुलाई तालिम दिईसकेपछि छायांकन सुरु गरेको निर्देशक लामाले बताए । केही चलचित्र समेत निर्माणको तयारीमा रहेका निर्देशक लामाका अनुसार सिरियल ‘कहानी हो यो प्रेमको’ १ हजार १ सय ११ एपिशोड सम्म दर्शले हेर्न पाउने भएका छन् ।

सिरियल ‘कहानी हो यो प्रेम को’ मामेनुका गिरी,बिष्णु राई,बिनु राई,उपार्जुन राई,सुनिता पुरी,जेरी शर्मा,आयूष कटुवाल,बन्दना दाहाल,बोधराज पुरुष,सजना बजगाई,सपन श्रेष्ठ,सन्जु अधिकारी,सुरज भुजेल,उदय सुब्बा,खेमराज धमला लगायतका कलाकारहरुले अभिनय गर्ने भएका छन् । भने बिच बिचमा कथाले मगेसम्म नयाँ कलाकारहरु समेत थपिने लामाले जानकारी दिए ।

एक नम्वर प्रदेशका बिभिन्न रमणिय स्थलहरुमा छायांकन हुने सिरियल ‘कहानी हो यो प्रेमको’ मा प्रकाश सुब्बाले छायांकन तथा सम्पादन रहने छ ।

ShareTweetPin
Previous Post

रामधुनीमै रमाउन रास..

Next Post

विराट गोल्ड कप : मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

Next Post
विराट गोल्ड कप : मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराट गोल्ड कप : मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.