No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

श्रृङखलाबद्ध चोरिमा संलग्न व्यक्ति प्रहरीको नियन्त्रणमा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २७, २०७७
in अपराध, समाचार, स्थानीय
0
श्रृङखलाबद्ध चोरिमा संलग्न व्यक्ति प्रहरीको नियन्त्रणमा
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उप–महानगरपालिकाको बिभिन्न स्थानमा श्रृङखला बद्ध रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका–९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् ।

पौष महिना देखि इटहरी एरियाका बिभिन्न स्थानहरुबाट दिन रात चोरी भएको भन्ने स्थानीय व्यक्तिहरुको जाहेरी परेको थियो ।

पौष ५ र २५ गत्ते राती साडे ७ बजे ईटहरि ९ बिपि चोकमा पैदल यात्रीको असि हजार नगद,तीस हजार नगदसहित एटीएम २ थान,मोबाइल यसै गरि चैत्र गते साडे नौ बजे राती ईटहारी ६ गोल्डेन चौकमा पैदल यात्रीकै पैतिस हजार नगद १ थान सुनको मंगल सुत्र १ थान सुनको सिक्री १ थान चाँदीको पाउजु ,मोबाइल समेत गरि विभिन्न समयमा विभिन्न सामाग्रीहरु चोरी गरेको प्रहरीले पाएको, सूचना अनुसार खोजतलासमा तिब्रता दिएको थियोे ।

प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपि) अर्जुन केसिका अनुसार स्थानीय ब्यक्तीले दिएको जाहेरीको आधारमा खोजी कार्यमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरी चोरीमा संग्लग्न रहेका मोतेलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको छ।

पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रमुख प्रहरी नायब उपरीक्षक केसिले बताए ।

ShareTweetPin
Previous Post

पत्रकार महासंघ सुनसरीमा जनकऋषिको नेतृत्व(प्राप्त मतसहित)

Next Post

प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय

Next Post
प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय

प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.