सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राई नेतृत्वको गठबन्धन विजय भएको छ ।
सुनसरी महासंघमा अध्यक्षकालागि चार जनाको उम्मेद्वारी थियो । प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका साझा उम्मेद्वार राई, प्रेस चौतारी (ओली समुह) का सन्तोष काफ्ले, युनियनकै दुई जना सचिन पोखरेल र सुविद गुरागाईंले बागी उम्मेद्वारी दिएका थिए ।
महासंघको सदस्यमा पनि गठबन्धनको प्यानल नै विजयी भएको छ ।
कसले कति पाए मत
अध्यक्ष
जनक ऋषि राई : १२३ मत (विजयी)
सचिन पोखरेल : ४५ मत
सन्तोष काफ्ले : ६५ मत
सुविद गुरागाई : १० मत
उपाध्यक्ष
गणेश निरौला :१४२ मत (विजयी)
सुमन पुरी : ९८ मत
महिला उपाध्यक्ष
उषा किरण भट्टराई : १०० मत (विजयी)
मनिता चाम्लिङ राई : ५३ मत
रंजना पौडेल : ४३ मत
सुमित्रा राई (सन्जु) : ४५ मत
सचिव
ध्रुब ढकाल : १४८ (विजयी)
दिनेश गजमेर : ६४ मत
भरतराज शर्मा (गोपाल कामत) : ३१ मत
सह–सचिव
तिर्थ बहादुर कार्की : ११५ मत (कार्यकाल बाँडफाँड)
विकल रेग्मी : ११५ मत (कार्यकाल बाँडफाँड)
सह–सचिव समावेशी
प्रदिप कुमार चौधरी : ८९ मत
भोला श्रेष्ठ : १४२ मत (विजयी)
कोषाध्यक्ष
अजित कुमार झा : १३१ मत (विजयी)
निशान प्रकृति चौधरी : ४४ मत
कृष्ण प्रसाद भट्टराई : ६४ मत
सदस्यमा कसले कति मत पाए




















