No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आगलागीको समय, सजक पनि सर्तक पनि !

खेमराज सापकाेटा by खेमराज सापकाेटा
चैत्र २४, २०७७
in मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
पाथीभरा क्षेत्रको डढेलोः तीर्थयात्रीलाई मन्दीर क्षेत्रमा नजान अनुरोध
Share on FacebookShare on Twitter

इटहरी । हिजो बिहान इटहरीको तिरुपति प्लाई उद्योगमा लागेको आगो आज विहानमात्र नियन्त्रणमा आयो । आगलागी पूर्वका विभिन्न स्थानका १५ वटा दमकलले आज विहान नियन्त्रणमा लिएको हो ।

उद्योगमा मेसिन चलाउदा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । उनका अनुसार क्षतिको विबरण यकिन आएको छैन् । प्लाई उद्योग भएकोले उद्योगको भित्री भागमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको थियो ।

यता इटहरी–धरानबीचको चारकोसे जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । ४ दिन अगाडिदेखि लागेको डढेलो १ सय ५० हेक्टर क्षेत्रमा फैलिएको डिभिजन वन कार्यालयले जनाएको छ । डढेलो लाग्न सुरु भएकै दिनदेखि नियन्त्रणको प्रयास गरे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

प्रीमनसुनको यो समय सुख्खा हुने भएकाले आगलागिको जोखिम बढी हुने गर्दछ । यो समाचार तयार पार्दासम्म मुलुकभर ५३ जिल्लाका विभिन्न वनमा गरेर ३ सय १५ ठाउँमा आगलागी भइरहेको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीका अनुसार आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ । मानिसहरूले चुरोट खाएर फाल्ने, वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रूख पलाउने आशामा आगलागी गराउने गरेका छन् ।

विज्ञहरुले भने आगलागिबाट जन तथा धनको ठुलो क्षति हुने भएकाले नागरिक समाज पनि सजक र सर्तक रहन आग्रह गर्दै आएका छन् ।

ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा लागेको आगो /तस्विर फाइल

ShareTweetPin
Previous Post

ओखलढुंगामा जिप दुर्घटना, तीन जनाको मृत्यु

Next Post

कलाकारहरूको फेसबुक ह्याक गरेर रकम असुल्ने बालक पक्राउ

Next Post
कलाकारहरूको फेसबुक ह्याक गरेर रकम असुल्ने बालक पक्राउ

कलाकारहरूको फेसबुक ह्याक गरेर रकम असुल्ने बालक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.