No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ओखलढुंगामा जिप दुर्घटना, तीन जनाको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २४, २०७७
in समाचार, स्थानीय, हेडलाइन
0
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

इटहरी । ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

ना १ ज ८३३२ नं. को बोलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार सोही स्थानकी बर्ष ५१ कि तुलसीमाया मगर, बर्ष ७१ कि पिनामाया मगर र उनी नातिनि बर्ष ६ कि फुल कुमारी मगरको घट्नास्थलमै ज्यान गएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

मानेभञ्जाङ ४ ढुसेनी स्थित भीत्री कच्ची सडकखण्डमा ओखलढुंगा बजारबाट ढुसेनी तर्फ जादै गरेको बोलेरो सडकबाट ७०० मिटर तल खसेको प्रहरीको भनाई छ ।

बलेरो चालक सिद्धिचरण न.पा. १० बस्ने २५ बर्षका कमल थापामगरको अबस्था गम्भिर रहेको र उपचारको लागी मिशन अस्पताल पठाइएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जानकारी दिएको छ ।

ShareTweetPin
Previous Post

९ जुवाडे झापाबाट रंगेहात

Next Post

आगलागीको समय, सजक पनि सर्तक पनि !

Next Post
पाथीभरा क्षेत्रको डढेलोः तीर्थयात्रीलाई मन्दीर क्षेत्रमा नजान अनुरोध

आगलागीको समय, सजक पनि सर्तक पनि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.