No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

१४ औँ महाधिवेशनमा कोइराला परिवार एक हुने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १२, २०७७
in खेल, प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
१४ औँ महाधिवेशनमा कोइराला परिवार एक हुने
Share on FacebookShare on Twitter

इटहरी । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आगामी १४ औँ महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ ले इटहरीमा आयोजना गरेको पालिका स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समाहरोहमा बोल्दै कोइराला परिवार एक हुने बताएका हुन् ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.सेखर कोइरालाले मुलुकलाई चुनावको आवस्यक्ता रहेको बताए । नेता कोइरालाले संसद अनिर्णयको बन्दी भएको भन्दै निर्वाचनको बिकल्प नभएको बताएका हुन् ।‘जुन पुस ५ गतेको कदम थियो । त्यसपछि मुलुकको अबस्था नराम्रो परिस्थितिमा गइरहेको देखेको छु मैले । जसको नेतृत्वमा सरकार भए पनि चुनाव हुनुपर्छ । संसद पनि अनिर्णयको बन्दी बनेको छ । उनले भने ।’

कार्यक्रमा बोल्दै नेताहरुले गिरिजाप्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गरेका छन् । नेतृ सुजता कोइराला, सुनसरी जिल्ला सभापति राजीव कोइराला, युवा नेता प्रदिप पौडेल, लगाएत रहेका थिए ।इटहरी रंगशालामा सुरु भएको प्रतियोगितामा इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटाका टिमले सहभागी जनाउने छन् । प्रतियोगितामा स्वास्थ्य शिविर, सांगीतिक कार्यक्रम तथा फोटो प्रदर्शनी समेत रहेको छ ।चैत २४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख हात पार्ने आयोजकले जानकारी दिएको छ ।

 

ShareTweetPin
Previous Post

गायिका दिपा लामा धरानमा सम्मानित

Next Post

कोरोना संक्रमण फैलदै, झापामा भारतबाट आएकी महिलाको ज्यान गयो

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

कोरोना संक्रमण फैलदै, झापामा भारतबाट आएकी महिलाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.