No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नवयुग भेन्चरको पहिलो बार्शिकोत्सब सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ४, २०७७
in समाचार, सूचना प्रविधि, स्थानीय
0
नवयुग भेन्चरको पहिलो बार्शिकोत्सब सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । नवयुग भेन्चर प्रालीले एक कार्यक्रमका बिच आफ्नो पहिलो बार्शिकोत्सब सम्पन्न गरेको छ । प्रालिले इटहरी स्थित रोयल रिसोर्टमा आफ्नो पहिलो बर्शिकोत्सब सप्पन्न गरेको हो ।

कार्यक्रम उद्योग बाणिज्य महासङ प्रदेश १ का उपाध्यक्ष एब उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यमा सम्पन भएको छ । पौडेलले प्रदेश १ मा रहेर नवयुगले एक बर्षमा उत्कृष्ट काम गरेको प्रति प्रसंसा गरे । उनले कोभिड पस्चात धरासायी भएका ब्यापार ब्यावसायीहरु सुधारोन्मुख अवस्थामा आएको भएपनी राज्यका तर्फबाट हुने पहल कदमिहरु कम रहेको गुनासो गरे ।

कार्यक्रममा रिलायन्स स्पिनिङ मिल्सका प्रसासन प्रमुख महेस पोख्रेल, क्युपेक हाइजिनका प्रबन्धक समीर कार्की, जस्मिन हाइजिनका मार्केटिङ म्यानेजर सुरज पोख्रेल, सिद्धार्थ बैंक इटहरी प्रमुख निलेश आचार्य, लगायतले बोलेका छन् । प्रालिका अध्यक्ष प्रदिप अधिकारीले एक बर्सको अवधिमा आफुहरुले प्रदेश १ मा लक्ष्य अनुसार काम गर्न सकेको दाबी गरेका छन ।

उनले आउदा दिनहरुमा थप सशक्त र थप नया कामहरुका साथमा नया ढंगले अघि बढने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा प्रालिका प्रबन्ध निर्देसक पवन अधिकारीले एक बर्सको अवधिमा गरेका गतिबिधीका चर्चा गरेका थिए ।

ShareTweetPin
Previous Post

जोसीको निधन भएको छैन्, ‘भेन्टिलेटरमा उपचार जारी छ’: नर्भिक अस्पताल

Next Post

प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो सहित)

Next Post
प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो सहित)

प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.