प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो सहित)

रामधुनी । प्रमोद खरेलको आवाजमा रहेको ‘समय ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लिलानाथ घिमिरेकोको शब्द रहेको गीतमा रमेश खड्काले संगीत दिएका छन् । भिडियोलाई नबराज कार्कीले निर्माण गरेका हुन् । भिडियोका निर्देशक कृष्ण पौडेल हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा आशिम जोव्याल श्रेष्ठ, निर्देशक कृष्ण पौडेल, कोमल देबकोटा र लोयन्स खड्काको अभिनय रहेको छ । सुजन श्रेष्ठले खिचेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन् ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.