No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीको आठौ नगरसभा सम्पन्न, मेयर भन्छन् ‘कोरोनाले विकासमा असर पुग्यो !’

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ३, २०७७
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
इटहरीको आठौ नगरसभा सम्पन्न, मेयर भन्छन् ‘कोरोनाले विकासमा असर पुग्यो !’
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरि तीन दिन वसेर सम्पन्न भएका हो । सभाले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको छ । विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित भएको छ ।

यसैगरी नगरसभाले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पारित गरेको छ ।

यस्तै विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक, इटहरी उपमहानगरपालिकाको केहि ऐनलाई सम्सोधन गर्न वनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक, इटहरी भूउपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक, टोल विकास सस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक पारित भएको छ ।सभामा विधेयक माथि भएको छलफलमा नगरसभा सदस्यहरु गणेश केसी, तोया ढकाल र कुमारी न्यौपानेले भाग लिएका छन् । छलफलमा उठेका विषयको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिइन् ।

सभाको समापनमा मन्तब्य ब्यक्त गर्दै प्रमुख द्धारिकलाल चौधरीले कोरोना महामारीका कारण लक्ष्य वमोजिमको राजश्व संकलन हुन नसक्दा सातौ नगरसभावाट स्वीकृत कार्यक्रम र विकास निर्माणमा असर परेको वताए ।adयस्तो परिस्थितिमा सिमित स्रोत साधनका वावजुद पनि नगरवासीका आकांक्षा र चाहना पूरा गर्न उपमहानगर लागि परेको मेयरको भनाई छ । उनले आठौ नगरसभाले पारित ऐन कार्यावन्यनमा लागि पर्ने प्रतिवद्धता समेत जनाए ।

 

Tags: इटहरी उपमहानगरपालिका
ShareTweetPin
Previous Post

मुलुकका केही ठाँउमा राति पानी पर्ने

Next Post

जोसीको निधन भएको छैन्, ‘भेन्टिलेटरमा उपचार जारी छ’: नर्भिक अस्पताल

Next Post
जोसीको निधन भएको छैन्, ‘भेन्टिलेटरमा उपचार जारी छ’: नर्भिक अस्पताल

जोसीको निधन भएको छैन्, ‘भेन्टिलेटरमा उपचार जारी छ’: नर्भिक अस्पताल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.