No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ओलीलाई नेवार समुदायको ५ प्रश्न

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १०, २०७७
in समाचार, समाज, हेडलाइन
0
ओलीलाई नेवार समुदायको ५ प्रश्न
Share on FacebookShare on Twitter

काठमाडौं । नेवार समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै जवाफदेहिताका लागि पाँच प्रश्न पठाएका छन् ।

नेवाः दे दबूको संयोजनमा नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे प्रशासन कार्यालयमार्फत पठाएको प्रश्नमा नेवार भूमि, संस्कृति सभ्यता संरक्षण गर्न समुदायसँग राज्यले सहकार्य गर्नुपर्नेमा विभिन्न बहानामा राज्यबाटै प्रहार भइरहेको किन ? भन्ने सोधिएको छ ।

त्यस्तै आइएलओ १ सय ६९ र युएनड्रिपले दिएको आदिवासी अधिकार अन्तर्गत नेवारहरुको अधिकार किन सुनिश्चित भएन पनि सोधिएको छ ।

तेस्रो प्रश्नमा संविधानमा उल्लेखित स्वायत्त, संरक्षित र विशेष क्षेत्रको कार्यान्वयन किन भएन भनी सोधिएको छ ।

त्यसरी नै चौथो प्रश्नमा सम्मानीत सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको अपहेलता गरी जनताका घरजग्गामा डोजर आतंक किन भइरहेको छ भनी सोधिएको छ भने अन्तिम प्रश्नमा पहिचान, पहुँच र प्रतिनिधित्वका समुदायका मागहरुको सम्बोधन राज्यले किन गरिरहेको छैन भनी सोधिएको छ ।

यस प्रत्रको बोधार्थ आइएलओ कार्यालय, यूनेस्को कार्यालय, राजनीतिक दलहरु, प्रदेश सरकार तथा स्थानीय तहमा दिइने पनि दबूले जनाएको छ ।

वृहत भेलाले प्रश्नहरु तय गरिएको थियो ।

ShareTweetPin
Previous Post

लागुऔषध सहित रुपेश फुयाल पक्राउ

Next Post

गाउँ गाउँमा सहकारी शिक्षा दिदै किसान कल्याण

Next Post
गाउँ गाउँमा सहकारी शिक्षा दिदै किसान कल्याण

गाउँ गाउँमा सहकारी शिक्षा दिदै किसान कल्याण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.