No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गाउँ गाउँमा सहकारी शिक्षा दिदै किसान कल्याण

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १०, २०७७
in अर्थ, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
गाउँ गाउँमा सहकारी शिक्षा दिदै किसान कल्याण
Share on FacebookShare on Twitter

रामधुनी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ ।

सुनसरीको इटहरी १६ मा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको सामाजिक दायित्वको बारेमा जानकारी गराउने उदेश्य अनुसार शिक्षा प्रदान गरेको सहकारीका बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले जानकारी दिए ।

जसअनुसार सहकारीले आज सोमबार बराहक्षेत्र ४ आन्द्रमोड्का सदस्यहरुलाई प्रशिक्षण गराएको छ । सहकारीको बार्षीक कार्यतालिका अनुसार प्रशिक्षण कार्यक्रम विभिन्न शेवाकेन्द्रमार्फत भइरहेको खतिवडाले जानकारी दिए ।

सदस्यहरुलाई सहकारी सस्थाका संचालक समितिका सचिव थिर बहादुर खड्काले सस्थाको संक्षिप्त परिचय र सदस्यको भुमिकाको बारेमा जानकारी गराएका छन् भने, बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले वितिय साक्षरता साथै बैंक र सहकारीको बारेमा प्रस्ट पारेका छन् ।

यस्तै संस्थाले गर्ने विभिन्न किसिमको कारोबार मध्ये जीवन बिमा पनि अपरिहार्य छ भन्दै बिमा समन्वयन कर्ता बिमला तिम्सिनाले बिमा गर्नु भनेको समान्यतया भविस्यमा आउने जोखिम बहन गर्न सहज गर्नु साथै मान्छे जन्मिए पछि मृत्यु निश्चित छ तर आफ्नो मृत्यु पछि पनि परिवारलाई आर्थिक रूपमा सवल बनाउन बिमा गर्नु पर्ने बताईन ।

जीवन बिमा जीवन रहदा र भविस्यमा पनि साथ दिने भएकोले कुल आम्दानीको करिब ३५ प्रतिशत रकम बराबरको बिमा गर्यो भने आफ्नो जीवन सुरक्षा हुने समन्वय कर्ता तिम्सिनाले बताईन।

उक्त तालिममा ३५ जना संस्थाका कर्मचारी तथा सेयर सद्स्यहरुको सहभागीता रहेको थियोे ।

ShareTweetPin
Previous Post

ओलीलाई नेवार समुदायको ५ प्रश्न

Next Post

सर्वोच्चको फैसला जुनसुकै बेला

Next Post
आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

सर्वोच्चको फैसला जुनसुकै बेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.