अव सगरमाथा क्षेत्र जान पीसीआर रिपोर्ट नचाहिने

रामधुनी। खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकलाई अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्टको नियम हटाएको छ ।

गाउँपालिकाले गत भदौ १० गते सूचना जारी गर्दै सगरमाथालगायत खुम्बु क्षेत्रका हिमाल आरोहण, पदयात्रासहितका पर्यटकीय गतिविधिमा संलग्न हुन पीसीआर नेगेटिभ भएको रिपोर्ट चाहिने निर्णय गरेको थियो ।

अव भने लुक्ला हुँदै सगरमाथा क्षेत्र जाने पर्यटकलाई पीसीआरको रिपोर्ट नचाहिने भएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.