खोलामा डुबिरहेको अवस्थामा एक युवक फेला

रामधुनी । मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

बुधबार दिउँसो साँढे १२ बजेको समयमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाउना साग ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.