No Result
View All Result
Monday, July 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी प्रेस युनियनले वितरण गर्यो कोरोना विमा वापतको रकम

फलैचा न्यूज by फलैचा न्यूज
पुस २१, २०७७
in समाचार, सूचना प्रविधि, स्थानीय, स्वास्थ्य
0
सुनसरी प्रेस युनियनले वितरण गर्यो कोरोना विमा वापतको रकम
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीलाई नेपाल प्रेस युनियन सुनसरीले कोरोना बिमा गरेवापतको प्रदान गरेको छ ।

धरानमा एक कार्यक्रमको आयोजना गरी कोरोना संक्रमित भई निको भएका सुनसरीका ९ जना पत्रकारलाई बिमा वापतको रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्ने अधिकांशले सङ्क्रमितहरूलाई सञ्चार गृहले कुनै सहयोग नगरेको अवस्थामा प्रेस युनियन सुनसरीले गरेको कार्यको प्रशंसा गरेका छन् ।

प्रेस युनियनले सुनसरीका २ सय ६० जना सञ्चारकर्मीहरूको कोरोना बिमा गरेको थियो ।

त्यस मध्ये सुनसरीका ३० जना सञ्चारकर्मी कोरोना संक्रमित बनेका थिए । यस भन्दा अगाडि २१ जना सञ्चारकर्मीहरुले बिमा बापतको रकम पाइसकेका थिए ।

ShareTweetPin
Previous Post

३० हजार पुग्न लागे प्रदेश १ मा कोरोना संक्रमित, मोरङमा मात्रै १३ हजार बढि

Next Post

बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उदघाटन

Next Post
बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उदघाटन

बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उदघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.