विसङ्गति विरुद्ध विश्वप्रकाशको ‘ऐना’ !

रामधुनी । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम ‘ऐना’को प्रस्तोता रहने भएका छन् ।

युवा एवं प्रभावसाली नेता शर्माले आगामि माघ ७ गतेबाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रमको ‘ऐना’को प्रस्तोता रहने भएका हुन् ।

शर्माले एक पोस्टर सार्वजनिक गर्दै ‘इतिहासमा ती प्रथम महिला को थिइन्,जसलाई सबैभन्दा पहिले जिउँदै जलाइयो ? तिनी जो भएपनी मेरि आमा थिइन् होला, भविस्यमा अन्तिम महिला को हुनेछिन् जसलाई सबैभन्दा अन्तिममा जलाइने छ ? तिनी सायद मेरि छोरी हुनेछिन् र म यो हुन दिन्न !

‘विद्रोही’ कवि रमाशंकरका यीनै भावका साथ आउंदैछु ‘ऐना’

मार्फत !

बोक्सी प्रथा, बलात्कार, जातीय विभेद, चेलीबेटी बेचबिखन बालश्रम, दाइजो, छाउपडी, घरेलु हिंसा आदिको अन्त्य गर्न गम्भीर बहस र निदान सुत्रको खोजि हामी सबैको साझा जिम्मेवारी, ‘दल आफ्नो ठाउँमा छ, देश दिलमा छ’ यस्ता विसंगति अन्त्य हाम्रो साझा अभियान !’ उनले लेखेका छन् ।

जुन कार्यक्रमलाई ग्लोबल आइएमी बैंकले प्रायोजन गरेको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.