No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

— म त्यही मान्छे हुँ —

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २८, २०७७
in आलेख
0
— म त्यही मान्छे हुँ —
Share on FacebookShare on Twitter

म एउटा सपना बोकेर
हिडेको सरल मान्छे हुँ ।
अनेकौं अदृश्य जन्जीरले
कैद बन्धक मान्छे हुँ ।
त्यो सपनाको शिखरमा पुग्न
झिनामसिना अङ्कुशले
रतीभर पनि छेक्न सक्दैन
न त असत्यको रक्षक
त्यो अदृश्य जन्जीरले
म आफैमा सकृय छु ।
म सयौं बाधाहरु पन्छाउदै
एकसुरले अघि बढेको मान्छे हुँ ।

म जन्मेको रहरले हैन
आवश्यकताले सिर्जेको मान्छे हुँ
विषम परिस्थितिसँगै
हुर्कन सिकेको मान्छे हुँ ।
निमेषभरमै मेरो अस्तित्व मेट्न
अलिकति नि कसैको दुस्साहसले सक्दैन
न त कसैको गोप्य नितिपुर्ण षड्यन्त्रले
म आफैमा सचेत छु ।

म कसैले असह्य लात हाने पनि
दुःखको बेला साथ दिने मान्छे हुँ ।

म  विषमताले अलमलिएको सपना
पूरा गरी सर्जकको मुहारमा
खुसी थप्न अघि बढेको मान्छे हुँ ।
अनगिन्ती कच्चा व्यबहारहरु
निपुण बनाउन प्रयासरत मान्छे हुँ ।
गन्तव्यको सिढी उक्लन
कसैको पनि कुनियतले
आलिशान बार लाउन सक्दैन
न त मेरा घनिष्ट परम दुश्मनले

म आफैमा सिर्जनशील अनि गतिशील छु
म त्यहि मान्छे हुँ ।
जो हजारौंको भिडमा
कुशल नेतृत्व गर्दै
अन्धकार हटाउदै उज्यालो ल्याउन
क्षितिजतर्फ लम्केको मान्छे हुँ ।
हो म त्यहि मान्छे हुँ ।

ShareTweetPin
Previous Post

प्रेस युनियन सुनसरीले गर्यो कोरोना बीमाको रकम हस्तान्तरण

Next Post

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश

Next Post
अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.