No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ट्रम्पले सत्ता हस्तान्तरण गर्न ढिलाइ गरे कोरोनाले धेरैको ज्यान जान सक्छ : जो बाइडेन

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २, २०७७
in अन्तर्राष्ट्रिय, समाचार, हेडलाइन
2
ट्रम्पले सत्ता हस्तान्तरण गर्न ढिलाइ गरे कोरोनाले धेरैको ज्यान जान सक्छ : जो बाइडेन
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणमा ढिला गरे कोरोना संक्रमणले थप मानिसहरुको ज्यान जानसक्ने बताएका छन्।

डेलावेयरमा बोल्दै बाइडेनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता रहेकोमा जोड दिए । ‘यदि हामीले सहकार्य गरेनौँ भने कोरोनाका कारण अझ धेरै मानिसहरू मर्नेछन्।’ बाइडेनले भने, ‘योजना बनाउन सुरु गर्नकै लागि हामीले जनवरी २० सम्म पर्खनु प¥यो भने यसले हामीलाई पछि पार्छ।’

राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपतमा निर्वाचित कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन्।

उनीहरुलाई आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङको पहुँच दिइएको छैन। ट्रम्पको चुनावी अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ। बाइडेनले राष्ट्रपति ट्रम्पलाई हार स्वीकार्न पुनः आह्वान गरेका छन्। ३ नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० मत पर्याप्त हुन्छ। राष्ट्रपति ट्रम्पले भने हिजो ट्वीट गर्दै फेरि आफूले चुनाव जितेको दाबी गरेका छन्।

 

Tags: कोरोनाभाइरसको प्रकोपडोनाल्ड ट्रम्पराष्ट्रपति जो बाइडेन
ShareTweetPin
Previous Post

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बंगलादेश र नेपाल भिड्दै

Next Post

छठ पर्व विधिवत् रूपमा सुरु !

Next Post
छठ पर्व विधिवत् रूपमा सुरु !

छठ पर्व विधिवत् रूपमा सुरु !

Comments 2

  1. Morrisprace says:
    4 years ago

    Круто, давно искал
    _________________
    [URL=https://realmoneygames.xyz/flamingo-casino-free-parking/]Flamingo casino free parking[/URL]

    Reply
  2. Carlosnok says:
    4 years ago

    Заработок, благодаря рекламе в Pinterest https://youtu.be/vrlMJu5BaQI от 7000 до 100 000 usd в месяц в Etsy

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.