No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पत्रकारका समस्यामा हातेमालो गर्दै सुनसरी प्रेस युनीयन

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ८, २०७७
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
पत्रकारका समस्यामा हातेमालो गर्दै सुनसरी प्रेस युनीयन
Share on FacebookShare on Twitter

सुनसरी । प्रेस युनियन सुनसरीले कोरोना संक्रमण भएका पत्रकारहरुलाई बीमा रकम बापतको १० हजार रुपैँया हस्तान्तरण गरेको छ । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय रहेका कोरोना संक्रमित भएका पत्रकारहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । ति मद्ये कोरोना लागेका सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर दश हजार रुपैँया हस्तान्तरण गरिएको हो ।

‘बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण हामीले अहिले दुई लाख रुपैँया ऋण काढेर दश–दश हजार रुपैँया हस्तान्तरण गरेका हौँ,’ युनीयनका सभापति पवन अधिकारीले भने, ‘अहिले दशैँको समयमा मिडिया हाउसले पनि तलव दिन नसकिरहेको अवस्थामा तत्कालको खर्चका लागि भनेर सो रकम घरमै गएर सहयोग गरेका हौँ ।’

उनले पछि बीमा बापतको आएको एक लाखबाट दश हजार कटाएर ९० हजार रुपैँया दिने बताउँदै तत्कालको बिषम् परिस्थितिमा उक्त रकमले घरखर्च जोहो हुने हिसाबमा युनियनले रकम दिएको बताए ।

सुनसरीको इटहरी, धरान, दुहवी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरुलाई दश हजारका दरले दुई लाख रुपैँया दिईएको उहाँको भनाई थियो । अधिकारीले भने, ‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिईएको हो, यतिबेला अफ्ट्यारो परेको समयमा हामीले यो रकम दिदाँ पत्रकारहरुका लागि केही भएपनि रकम खर्च होस् भन्ने उदेश्यले यो रकम दिएका छौँ ।’

कोरोना पीडित धरानका सक्रिय पत्रकार केदार बस्नेतले युनियनले यो समयमा सहयोग गर्नु प्रशंसनीय काम रहेको बताए । उनले भने, ‘समस्याका बाबजुद पनि प्रेस जगतमा काम गर्नेहरुले न्यूनतम पारिश्रमिक समेत नपाईरहेको अवस्थामा पत्रकारको संरक्षणका लागि युनियनले चालेको कदम उदाहरणीय छ ।’ श्रमजीवि पत्रकारहरुले न्यूनतम रकम समेत नपाएको अवस्थामा उक्त रकम दिनु उदाहरणीय काम रहेको उनले बताए ।

दुहवीका पत्रकार आशिष यादवले युनियन सुनसरीले अहिले समस्या भईरहेको समयमा दश हजार रुपैँया दिनु सराहनीय काम रहेको उल्लेख गरे । यादवले भने, ‘अहिलेको कठीन समयमा पाएको यो रकमले ठूलो राहत भएको महसुस भएको छ ।’

यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालन गरेको थियो । युनीयन सुनसरी संचारकर्मीका सवालमा हातेमालो गर्दै उदाहरणीय काम गर्दै आएको छ ।

 

Tags: प्रेस युनियन
ShareTweetPin
Previous Post

डाक्टरको प्रेमकथामा आधारित ‘निदाउके सपनीमा’ सार्वजनिक

Next Post

महाअष्टमी आज, दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

Next Post
घरघरमा फूलपाती भित्र्याइँदै, हेर्नुहोस विधि !

महाअष्टमी आज, दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.