No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बडादशैंको छैटौं दिन कात्यायनी देवीको पुजा अर्चना गरिदै

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ६, २०७७
in धर्म संस्कृति, समाचार, हेडलाइन
0
बडादशैंको छैटौं दिन कात्यायनी देवीको पुजा अर्चना गरिदै
Share on FacebookShare on Twitter

रामधुनी । आज बडादशैंको छैंटौं दिन कात्यायनी देवीको पुजा अर्चना गरिदै छ । देवताहरुको कार्यसिद्धिका लागि देवी भगवती महर्षी कात्यायनको आश्रममा प्रकट भएकी थिईन् र तिनलाई कात्यायन ले आफ्नी कन्या मानेर पालन(पोषण गरेको हुंदा ती देवीको नाम कात्यायनीझ रहन गएको हो ।

नवरात्रको छैंटौं दिनमा विशेष गरि कात्यायनी नामक देवीको उपासना गरिन्छ । कात्यायनी देवीको आराधना उपासना गर्नाले भक्तजनहरुका सम्पूर्ण सत्कार्यहरु सफल हुन्छन भन्ने धर्मसास्त्रमा उल्लेख छ ।

नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

यस बर्ष देवी दुर्गाको प्रतिमा स्थापना गरी पहिलो दिन कात्तिक १ गते घटस्थापना गरिएको थियो । अन्य बर्षमा विभिन्न मन्दीर पिठमा पुजा गर्नेको घुइचो लाग्दथ्यो तर यो बर्ष कोभिड महामारीका कारण यस वर्ष आन्तरिक रुपमा मात्र पूजा आजा गरिएको छ ।

Tags: दशैं
ShareTweetPin
Previous Post

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि, कोरोना संक्रमितले पछि दिन पाउने

Next Post

दशैंभत्ता वितरण गर्ने र लिने दुबैलाई कारवाही गर्न कांग्रेसको माग

Next Post
दशैंभत्ता वितरण गर्ने र लिने दुबैलाई कारवाही गर्न कांग्रेसको माग

दशैंभत्ता वितरण गर्ने र लिने दुबैलाई कारवाही गर्न कांग्रेसको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.